प्रकाशनहरूमा फर्कनुहोस्

प्रकृति चित्रण

June 25, 2026
कविता/मुक्तक (Poem)

प्रकृत िचत्रिण

-दुर्गाप्रसाद गौतम

गहन वन सरी यो जन्दिगीलाई बोकी ।

जन मन मुसकाई हड्दिछौं माथ िमाथ ि।।

जल, थल, नभ, सारा, रम्झमाई रहेछ ।

सख िजन मन सारा, झन् रमाई रहेमछ ।।१।।

वर िपर िसव घेरा, शैलले घेरीएकी ।

पर िजन सर िगंगा, नागवेली परेकी ।।

सवतरि लहराका, वाटकिा झैं छ घेरा ।

रमणयि प्रकृतीको हो क िस्वर्गीय डेरा ।।२।।

कमल र यसपत्री, जाह िजूही बनेली ।

रम झम प्रकृतीले पैह िवान्की परेकी ।।

अत ितखत परेका, पत्थरी ती कनिारा ।

जल वचि भुमरीका नर्तकी झैं छ परा ।।३।।

वर पर चुचुराका दव्यि खम्बा सरीछ ।

चरि वरि गर िपंक्षी, गीतको माधुरी छ ।

अव शरद नदिायो, ठालु हेमन्त आयो ।

नव कलश भजिाई, शीत सम्पात छायो ।।४।।

जग मग भइ सारा, स्वागती वेष बोकी ।

युव नभ सब ढाकी, वृक्ष ती ताल ठोकी ।।

लहर पर िबसेका, हुन्क िसेना झने मैं ।।

कसरत गर िड्यूटी, मा सलामी दएि हैं ।।५।।

महिनित कत िलाई, यी नदी बाँधएिकी ।

कत िनगद खटाई, वज्र झैं पारएिकी ।।

दुइ मुख गर िपानी, लाई भागी गरेको ।

अड़कल गर िबग्ने, पार ित्यो छानएिको ।।६।।

बर िपर िछहराले। खोल्न सक्तैन जोर ।

वधिसिति बनएिको, वज्र जस्तै कठोर।।

जग जग छ सिँचाई, माइको धार क्षेत्र ।

झंक मक जग पार्ने, राज बुद्ध िवचित्रि ।। ७।।

प्रकृत िझलक देखी, नाम राखी दएि की ११

यह िरति गर ियस्को, दोमुखा नाम हो की १ ११

सब नजर घुमाई जो छ त्यै दृश्य लेखें ।

झक मक सजएिको रम्य क्या स्वर्ग देखें ।। ८ ।।

प्यारा यी हमिशैलका लहरले घेरी उदीची दशिा ।

मेची, काल ितनक्क छ तान िजलको धारा बगेकी यता ।।

उब्जा बाल िलरक्क बोक िहसलिी शोभा तराई नरि ।

हेरौं सुन्दर श्यामला भुवनकी नेपाल आमा तरि ।।९।।


ए नेपाल अनन्त सम्म रहने उद्धार घन्काई दे ।

नेपाली भन िवश्विमा कहलनिे सत्मार्ग पैल्याई दे ।।

यी भूपाल चरिायु हुन्, भुवनमा सम्राटको ख्यातमिा ।

हामी बाँची रहौं वचित्रि रमाणी नेपालकै छातमिा ।।१०।।

सीमा रागर सम्मको अत िठुलो यो राज्य हाम्रो वर ।

जस्मा वन्ध्यि, हमिालयै इ गहना राम्रा दुवै कुण्डल ।।

श्रेव्तच्छत्र छ राज्य चन्हि जसको एकै यहाँ उज्वल ।

यस्मा राज्य गरुन् ठूला नृपतलिे कैल्यै नभै चञ्चल ।।११।।

Compare Queue 0/2