(gosalbha) गोसल्भ
Remarks
राजा अशोक मल्लले काशिदासका छोरा लल्लकलाई गोतामकोट दिएकोमा पछि जुम्लाका राजकुमारले आफ्ना राजगुरू (१० औँ पुस्ताका गोतमदाशका सन्तान २४ पुस्ताका गोसल्भ) लाई गोतामकोट विर्ता (कुश बिर्ता) दिएको तर वि सं १८६२ मा रणबहादुर शाहबाट विर्ता जफत भएको पाइन्छ ।
गोतामकोट राज्य जुम्ला साम्राज्यको बाइसी राज्य मध्ये एक राज्य रहेको थियो ।
Membership History
No memberships yet
Organization Membership
No board memberships yet
(saiguna) सैगुन
Spouse(s):
अज्ञात
Children: 1
No siblings in the database yet.
No cousins found.
Photo Gallery
No photos available for this person yet.