Your Suggestions
Click on any field with a pencil icon to suggest an edit.
How to Suggest an Edit (सुझाव कसरी दिने)

Click on any field below that has a pencil icon to suggest an edit. The change will be added to your Suggestion Cart. Once you're done, click the orange cart icon to submit!
कुनै पनि विवरण परिवर्तन गर्नुपरेमा त्यसको छेउमा रहेको पेन्सिल आइकनमा क्लिक गर्नुहोस्। परिवर्तनहरू सुझाव कार्टमा थपिनेछन्, त्यसपछि सुन्तला रङको कार्ट आइकनमा क्लिक गरी पठाउनुहोस्।

About

  • नामश्रीधर
  • Also Known As sridhara
  • पुस्ता नं.29
  • Gender Male
  • जीवनसाथी अज्ञात
  • Alive Status Deceased

Parents

Paternal Lineage (वंश)

Remarks

 श्रीधर (अर्घाखाँची भित्र्याउने पुरुष)

  • ऋतुभद्रदेखि २९औं पुस्तामा पर्ने श्रीधर जुम्लाबाट बसाइँ सरेर वर्तमान अर्घाखाँची (तत्कालीन गुल्मी राज्य) क्षेत्रमा आएका थिए ।
  • वि.सं. १६६९ मा  श्रीधर गोतामकोट बाट गुल्मी हुँदै पूर्व लाग्दा तत्कालीन खाँचिका राजा रामसिंह शाह वर्माबाट विद्धताको कदर गरेर राजसम्मानका साथमा अर्घाखाँची खिदिममा बिर्ता  (कुशविर्ता) पाएपछि श्रीधरको बसोबास अर्घाखाँचीमा भयो।
  • श्रीधरले फिदिम पोखरा थोकमा गोतामकोटकी कनक सुन्दरीदेवीको प्रतीक स्वरूप कनक सुन्दरीदेवीको मन्दिर बनाइएको र सो मन्दिर हालसम्म पनि दशैघर भन्ने नामबाट चिनिँदै आएको छ।

सन्तान :

  • अर्घाखाँची कोटाले, अर्घाखाँची पँधेरे,
  • बागलुङ्ग (गल्कोट, सराङ्ग भञ्ज्याङ्ग, सल्यान सुखौरा, काँढेवास, काँढेखोला) हुँदै गुल्मी (जोहाङ्ग, थोर्गा, भञ्ज्याङ्ग, अर्सेवा, चन्द्रकोट, डाँडावन, भिरखानी, अर्जेवास, विसुखर्क, किहुँ, अमरपुर, बलेटक्सार, हर्राचौर, अस्लेवा), पाल्पा, मकवानपुर, धादिङ जीवनपुर आदि स्थान, अर्घाखाँची उपाध्ये, खिदिम, पुँदी, गोर्खा, लमजुङ आदि स्थान, अर्घाखाँची खिदिम


 

Membership History

No memberships yet

Organization Membership

No board memberships yet

Person Events

No person events yet

Key details

नामश्रीधर
पुस्ता नं.29
जीवनसाथी अज्ञात
हजुरबुबाकावरी
दिवोदास
दिवोदास
दाजु/भाइ
Children: 2
हरिदास
हरिदास
दाजु/भाइ
Children: 1
श्रीदास
श्रीदास
दाजु/भाइ
Children: 1
रामुदास
रामुदास
दाजु/भाइ

No cousins found.

Compare Queue 0/2