How to Suggest an Edit (सुझाव कसरी दिने)
Click on any field below that has a pencil icon to suggest an edit. The change will be added to your Suggestion Cart. Once you're done, click the orange cart icon to submit!
कुनै पनि विवरण परिवर्तन गर्नुपरेमा त्यसको छेउमा रहेको पेन्सिल आइकनमा क्लिक गर्नुहोस्। परिवर्तनहरू सुझाव कार्टमा थपिनेछन्, त्यसपछि सुन्तला रङको कार्ट आइकनमा क्लिक गरी पठाउनुहोस्।
About
- नामसदानन्द भट्ट
- पुस्ता नं.101
- Gender Male
- जीवनसाथी नन्दा ढुङ्गेल भट्ट
- Alive Status Deceased
Parents
- Father परमानन्द भट्ट
- Mother -
Paternal Lineage (वंश)
- Grandfather -
- Grandmother -
Remarks
न्यौपाने थर-वंशका मुलपुरुष
-
गोत्र: कौडिन्य (कौडिल्य) गोत्र
-
उत्पत्ति र आदि-पुरुष: ऐतिहासिक मान्यता अनुसार न्यौपानेहरूको उत्पत्ति जुम्लाबाट भएको मानिन्छ। जुम्लाका राजा रणकेशरको महायज्ञमा पण्डित सदानन्दले जमिनबाट वरुणमन्त्रद्वारा पवित्र जल (नवपानी) उत्पन्न गराएर अभिषेक गराएकाले उनलाई 'नवपाणिनीय' भनियो, जुन पछि अपभ्रंश भएर नवपानीय हुँदै 'न्यौपाने' बन्यो। सदानन्दका छोरा चन्द्रमणि शर्माका सन्तानहरू नै न्यौपाने हुन्।
Membership History
No memberships yet
Organization Membership
No board memberships yet
Person Events
No person events yet