(sridhara) श्रीधर
Remarks
श्रीधर (अर्घाखाँची भित्र्याउने पुरुष)
- ऋतुभद्रदेखि २९औं पुस्तामा पर्ने श्रीधर जुम्लाबाट बसाइँ सरेर वर्तमान अर्घाखाँची (तत्कालीन गुल्मी राज्य) क्षेत्रमा आएका थिए ।
- वि.सं. १६६९ मा श्रीधर गोतामकोट बाट गुल्मी हुँदै पूर्व लाग्दा तत्कालीन खाँचिका राजा रामसिंह शाह वर्माबाट विद्धताको कदर गरेर राजसम्मानका साथमा अर्घाखाँची खिदिममा बिर्ता (कुशविर्ता) पाएपछि श्रीधरको बसोबास अर्घाखाँचीमा भयो।
- श्रीधरले फिदिम पोखरा थोकमा गोतामकोटकी कनक सुन्दरीदेवीको प्रतीक स्वरूप कनक सुन्दरीदेवीको मन्दिर बनाइएको र सो मन्दिर हालसम्म पनि दशैघर भन्ने नामबाट चिनिँदै आएको छ।
सन्तान :
- अर्घाखाँची कोटाले, अर्घाखाँची पँधेरे,
- बागलुङ्ग (गल्कोट, सराङ्ग भञ्ज्याङ्ग, सल्यान सुखौरा, काँढेवास, काँढेखोला) हुँदै गुल्मी (जोहाङ्ग, थोर्गा, भञ्ज्याङ्ग, अर्सेवा, चन्द्रकोट, डाँडावन, भिरखानी, अर्जेवास, विसुखर्क, किहुँ, अमरपुर, बलेटक्सार, हर्राचौर, अस्लेवा), पाल्पा, मकवानपुर, धादिङ जीवनपुर आदि स्थान, अर्घाखाँची उपाध्ये, खिदिम, पुँदी, गोर्खा, लमजुङ आदि स्थान, अर्घाखाँची खिदिम
Membership History
No memberships yet
Organization Membership
No board memberships yet
(raamudaasa) रामुदास
Spouse(s):
उन्क्नोव्न
Children: 1
(waasudewa) वासुदेव
Spouse(s):
उन्क्नोव्न
Children: 1
(sridaasa) श्रीदास
Spouse(s):
उन्क्नोव्न
Children: 1
(giridhaari) गिरिधारी
Spouse(s):
उन्क्नोव्न
Children: 1
(wiswanaatha) विश्वनाथ
Spouse(s):
अज्ञात
Children: 1
No cousins found.
Photo Gallery
No photos available for this person yet.