Back to Projects

देवर्षि गौतम पुस्तावली प्रकाशन

Completed Started: Dec 30, 2015 Ended: May 08, 2024

About

वि.सं. २०७२ पुषबाट ४५ पुस्ताका रामकुमार गौतमले अर्घाखाँचीको खिदिमबाट ३४ औँ पुस्ताका सुकरुका छोरा वालकृष्णका सन्तान ३८ औँ पुस्ताका काशीपोखरा निवासी नन्दलालका पुत्र पापुङ्गा (भोजपुर) बसोबास भएका देवर्षि गौतम पाध्येका सन्तान (छोरा-बुहारी, छोरी-ज्वाईं तथा भाञ्जा-भाञ्जी) को विवरण संकलन कार्य सञ्चालन गरिरहेकोमा उक्त विवरणलाई पुस्तावलीको रुपमा प्रकाशन गर्न २०८० श्रावण २७ गते बसेको कार्य समितिको बैठकद्वारा गठन गरिएको समितिमार्फत प्रकाशन सम्पन्न भएकोछ ।
देवर्षि गौतम पुस्तावली प्रकाशन समिति
१. हरि गौतम
२. रामकुमार गौतम
३. मणिराज गौतम
४. शेषराज गौतम
५. ठमनाथ गौतम

Why It Started

अर्घाखाँचीको खिदिमबाट ३४ औँ पुस्ताका सुकरुका छोरा वालकृष्णका सन्तान ३८ औँ पुस्ताका काशीपोखरा निवासी नन्दलालका पुत्र देवर्षि गौतम पाध्ये १९ औँ शताब्दीको मध्य तिर काठमाडौँबाट दिङ्ग्ला हुँदै पापुङ्गा (हाल भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं १) मा आएर बसोवास सुरू गरेका देवर्षिका सन्तानहरु हाल भारत देशको मणिपुर, आसाम, मेघालय, मध्यप्रदेश, पस्चिम बङ्गाल तथा सिक्किममा फैलिएर रहेका छन भने नेपालमा भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, झापा, मोरङग, सुन्सरी, सप्तरी, उदयपुर, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपुर, परासी, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, कैलाली, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, लम्जुङ आदी जिल्लामा स्थायी बसोवास गर्दै India, Bhutan, Burma, UK, USA, Norway, Denmark, Canada, Australia, Japan, Portugal, Spain, Cyprus, Hongkong, Romania, Thailand, Croatia, Netherlands, Poland, France आदी देशमा फैलिएर रहेको पाइन्छ ।
आफ्नो वंशको इतिहास, बसोबासको आदिमस्थल, सामाजिक-आर्थिक विकासका आधारहरू, सामाजिक मूल्यमान्यता, बसाई सराई, पूर्वजले आर्जन गरेको प्रतिष्ठा र निर्माण गरेको सत्कार्यको खोज-अनुसन्धान गरी मानव वंश परम्परा तथा मानव विज्ञानको आधारमा विश्लेषण गर्नु आवश्यक हुन्छ ।

Goals

---- विभिन्न ठाउँमा छरिएर बसेका बन्धुबान्धवलाई एकताबद्ध बनाएर आपसी समन्वय र सहयोगको भावना जागृत गराउनु ।
---- आफ्नो परिवार, कुल र वंश परम्पराको ज्ञान प्राप्त गर्नु ।

Financial Summary

Total Funding
Rs. 2072440.00
Total Expenses
Rs. 2072440.00
Total Income
Rs. 0.00
Balance
Rs. 0.00

Fund Sources

Source Type Source Allocation Amount
Donation Campaign प्रकाशन सहयोग सङ्कलन Full Rs. 2072440.00

Fund Utilization

No utilization areas defined yet.

Transaction Transparency

Unassigned

Date Type Description Amount Verified
Jul 16, 2024 Expense २०८०/८१ मा यातायात तथा मसलन्द सङ्कलन खर्च Rs. 55000.00 Verified
Jun 11, 2024 Expense डिजाइन तथा सेटिङ खर्च Rs. 60000.00 Verified
Jun 11, 2024 Expense टाइपिङ खर्च Rs. 31500.00 Verified
Jun 11, 2024 Expense भाषा सम्पादन खर्च Rs. 20000.00 Verified
Jun 11, 2024 Expense छपाई तथा बाइण्डिङ खर्च Rs. 535600.00 Verified
Jun 11, 2024 Expense विविध खर्च Rs. 300000.00 Verified
Jul 17, 2023 Expense २०७६/७७ बाट २०७९/८० सम्ममा यातायात तथा मसलन्द सङ्कलन खर्च Rs. 1070340.00 Verified

Fund Source Income

Date Type Description Amount Verified
Jul 16, 2024 Income (Fund Source) रसिद नं.
From: प्रकाशन सहयोग सङ्कलन
Rs. 2072440.00 Verified
Jul 16, 2024 Income (Fund Source) रसिद नं.
From: प्रकाशन सहयोग सङ्कलन
Rs. 2072440.00 Verified
Jul 16, 2024 Income (Fund Source) रसिद नं.
From: प्रकाशन सहयोग सङ्कलन
Rs. 2072440.00 Verified
Jul 16, 2024 Income (Fund Source) वनस्पति विभाग, नेपाल सरकार
From: प्रकाशन सहयोग सङ्कलन
Rs. 2072440.00 Verified
Jun 11, 2024 Income (Fund Source) देवर्षि गौतम समाज तदर्थ समिति
From: प्रकाशन सहयोग सङ्कलन
Rs. 2072440.00 Verified
Jul 17, 2023 Income (Fund Source) रसिद नं.
From: प्रकाशन सहयोग सङ्कलन
Rs. 2072440.00 Verified
Jul 17, 2023 Income (Fund Source) रामकुमार गौतम
From: प्रकाशन सहयोग सङ्कलन
ramg.gautam@gmail.com
Rs. 2072440.00 Verified

Project Photos

Compare Queue 0/2