Projects | परियोजनाहरू
Transparent tracking of organizational projects and fund utilization
नेत्रप्रसाद गौतम स्मृति छात्रवृत्ति
Activeयशोधरा आधारभूत विद्यालय, पापुङ्गा (भोजपुर) मा अध्ययनरत गरिब तथा लगनशील १ विद्यार्थीलाई प्रति शैक्षिक सत्र रु. ३,०००/- छात्रवृत्ति स्वरुप रकम प्रदान गर्ने ।
देवर्षि गौतम प्रतिभा पुरस्कार
Activeदेवर्षि गौतम परिवारका पारिवारिक सदस्यहरुमा रहेका विशेष प्रतिभालाई प्रोत्साहित गर्नको निमित्त छोरा-छोरी तथा भाञ्जा-भाञ्जीलाई प्रदान गरिनेछ । विभिन्न विधामा अन्तर्राष्ट्रीय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने तथा राष्ट्रिय सम्मान प्राप्त गर्ने पारिवारिक …
देवर्षि गौतम पुस्तावली प्रकाशन
Completedवि.सं. २०७२ पुषबाट ४५ पुस्ताका रामकुमार गौतमले अर्घाखाँचीको खिदिमबाट ३४ औँ पुस्ताका सुकरुका छोरा वालकृष्णका सन्तान ३८ औँ पुस्ताका काशीपोखरा निवासी नन्दलालका पुत्र पापुङ्गा (भोजपुर) बसोबास भएका देवर्षि गौतम पाध्येका …
धनमाया-प्रेमनिधि प्रतिभा छात्रवृत्ति अभियान
Activeजनता माध्यमिक विद्यालय (गौरादह, झापा) मा कक्षा ११ मा अध्ययनरत गरिब तथा लगनशील १ छात्रालाई प्रति शैक्षिक सत्र रु. २०,०००/- छात्रवृत्ति रकम प्रदान गर्ने
नन्दकुमारी-चूडामणि स्मृति छात्रवृत्ति
Activeकाली मा.वि., डांगीहाट (मोरङ) मा कक्षा ११ मा अध्ययनरत गरिब तथा लगनशील १ छात्र र १ छात्रालाई प्रतिव्यक्ति प्रति शैक्षिक सत्र रु. १०,०००/- छात्रवृत्ति स्वरुप रकम प्रदान गर्ने
देवर्षि गौतम परिवार कल्याण कोष
Activeसंस्था जिवित रही लोक कल्याणकारी कार्य गर्न तथा संस्थाद्वारा प्रकाशित पुस्तावलीको वेबसाइट मार्फत अद्यावधिक गर्ने काम समेतको लागि नियमित रकमको आवश्यक हुने भएकोले देवर्षि गौतम परिवार कल्याण कोष नामको एक …