Back to Projects

देवर्षि गौतम परिवार कल्याण कोष

Active Started: Apr 03, 2022 Bank Interest Source

About

संस्था जिवित रही लोक कल्याणकारी कार्य गर्न तथा संस्थाद्वारा प्रकाशित पुस्तावलीको वेबसाइट मार्फत अद्यावधिक गर्ने काम समेतको लागि नियमित रकमको आवश्यक हुने भएकोले देवर्षि गौतम परिवार कल्याण कोष नामको एक कोष स्थापना गरिएकोछ ।

कोषको ब्याजबाट प्राप्त रकम देहायको कामको लागि उपयोग गरिनेछ :-
(क) संस्थाको नवीकरण गर्न,
(क) संस्थाको वेबसाइट सञ्चालन तथा पुस्तावली अद्यावधिक गर्न,
(ग) संस्थाबाट स्थापित पुरस्कार, प्रोत्साहन तथा छात्रवृत्ति वितरण गर्न,
(घ) समितिबाट निर्णय गरिएका लोककल्याणकारी कार्य गर्न,
(ङ) परिवारका सदस्यहरुको हक हित सम्बन्धमा समितिले तोके बमोजिमको अन्य काम गर्न वा गराउन ।

कोषमा देहायका रकमहरु जम्मा हुनेछन् :-
(क) संस्थाको आजिवन सदस्यता वितरणबाट सदस्यता शुल्कबाट प्राप्त रकम,
(ख) संस्था वा व्यक्तिले स्वेच्छाले कोषमा जम्मा गर्न गरेको सहयोग रकम,
(ग) कोषको रकमबाट बैङ्कको ब्याजबाट प्राप्त रकमको २५% रकम,
(घ) विभिन्न संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(ङ) अन्य कुनै श्रोतबाट प्राप्त रकम ।

Why It Started

संस्था जिवित रही लोक कल्याणकारी कार्य गर्न तथा संस्थाद्वारा प्रकाशित पुस्तावलीको वेबसाइट मार्फत अद्यावधिक गर्ने काम समेतको लागि नियमित रकमको आवश्यक हुने भएकोले देवर्षि गौतम परिवार कल्याण कोष नामको एक कोष स्थापना गरिएकोछ ।

Goals

कोषको ब्याजबाट प्राप्त रकम देहायको कामको लागि उपयोग गरिनेछ :-
(क) संस्थाको नवीकरण गर्न,
(क) संस्थाको वेबसाइट सञ्चालन तथा पुस्तावली अद्यावधिक गर्न,
(ग) संस्थाबाट स्थापित पुरस्कार, प्रोत्साहन तथा छात्रवृत्ति वितरण गर्न,
(घ) समितिबाट निर्णय गरिएका लोककल्याणकारी कार्य गर्न,
(ङ) परिवारका सदस्यहरुको हक हित सम्बन्धमा समितिले तोके बमोजिमको अन्य काम गर्न वा गराउन ।

Financial Summary

Total Funding
Rs. 0.00
Total Expenses
Rs. 0.00
Total Income
Rs. 1942577.00
Balance
Rs. 1942577.00

Fund Sources

Source Type Source Allocation Amount
Bank Interest देवर्षि गौतम कल्याण कोष Partial Rs.
Membership Funds N/A Partial Rs.
Donation Campaign N/A Partial Rs.

Fund Utilization

No utilization areas defined yet.

Transaction Transparency

Unassigned

Date Type Description Amount Verified
Jul 17, 2026 Income आजीवन सदस्यता शुल्क (LM135-148) र.नं. 759-771, र.नं. 552
Unknown
Rs. 70000.00 Pending
Jul 17, 2026 Income २०८२/०८३ मा प्राप्त व्याजको २५% रकम
Devarshi Gautam Family
Rs. 34665.00 Pending
Jul 10, 2026 Income नेत्रप्रसाद गौतम स्मृती पुरस्कार स्थापना निमित अनुदान
कृष्णप्रसाद गौतम
Rs. 100000.00 Verified
Jul 17, 2025 Income आजीवन सदस्यता शुल्क (LM-127-LM134)
Unknown
Rs. 40000.00 Verified
Jul 17, 2025 Income आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त व्याज रकमको २५% रकम
Unknown
Rs. 13190.00 Verified
Jul 16, 2024 Income आजीवन सदस्यता शुल्क
Unknown
Rs. 480000.00 Verified
Jul 16, 2024 Income आर्थिक वर्ष २०८०/०८१ मा प्राप्त व्याज रकमको २५% रकम
Unknown
Rs. 3611.00 Verified
Jul 17, 2023 Income आजीवन सदस्यता शुल्क
Unknown
Rs. 150000.00 Verified
Mar 23, 2023 Income देवर्षि गौतम कल्याण कोषमा Donation
तीर्थराज गौतम
Rs. 51111.00 Verified

जनता माध्यमिक विद्यालय, गौरादह (झापा) मा धनमाया-प्रेमनिधि प्रतिभा छात्रवृत्ति स्थापना

Date Type Description Amount Verified
Jan 11, 2025 Income व्याज रकमबाट रु. २०,००० का दरले १ छात्रा विद्यार्थीलाई वार्षिक छात्रवृत्ति
चन्द्रकला गौतम घिमिरे
Rs. 500000.00 Verified

काली माध्यमिक विद्यालय, डाँगीहाट (मोरङ) मा नन्दकुमारी-चुडामणी स्मृति छात्रवृत्ति स्थापना

Date Type Description Amount Verified
Dec 27, 2024 Income व्याज रकमबाट रु. १०००० का दरले २ जना (१ छात्रा र १ छात्र) विद्यार्थीलाई वार्षिक छात्रवृत्ति
देवीप्रसाद गौतम
Rs. 500000.00 Verified
Compare Queue 0/2