Back to Projects
देवर्षि गौतम प्रतिभा पुरस्कार
About
देवर्षि गौतम परिवारका पारिवारिक सदस्यहरुमा रहेका विशेष प्रतिभालाई प्रोत्साहित गर्नको निमित्त छोरा-छोरी तथा भाञ्जा-भाञ्जीलाई प्रदान गरिनेछ ।
विभिन्न विधामा अन्तर्राष्ट्रीय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने तथा राष्ट्रिय सम्मान प्राप्त गर्ने पारिवारिक सदस्यहरुलाई कार्य समितिको निर्णयबाट यो पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कार राशी - प्रतिव्यक्ति रु. १०,०००/- (रु. दश हजारमात्र)
शिक्षा क्षेत्र -प्रत्येक बर्षको SEE परीक्षामा उत्कृष्ठ स्थान प्राप्त गर्ने १ जनालाई रु. १०,०००/- आर्थिक बर्ष २०८३/०८४ बाट प्रदान गरिनेछ ।
Why It Started
देवर्षि गौतम प्रतिभा पुरस्कार
Goals
देवर्षि गौतम प्रतिभा पुरस्कार
Financial Summary
Total Funding
Rs. 0.00
Total Expenses
Rs. 0.00
Total Income
Rs. 0.00
Balance
Rs. 0.00
Fund Sources
No fund sources recorded yet.
Fund Utilization
No utilization areas defined yet.
Transaction Transparency
No transactions recorded yet.